हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Hawaiians escaped to higher ground on Wednesday after a tsunami alert was issued. Source: AP / Michelle Bir
रुसमा गएको ८.८ म्याग्निट्युडको शक्तिशाली भूकम्प पछि प्रशान्त महासागरस्थित हवाईमा सुनामीको जोखिम, अमेरिकाद्वारा भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा र नेपालमा यात्रा गर्दा थप सतर्कता अपनाउन अस्ट्रेलियाको विदेश मामिला एवम् व्यापार विभागको सुझाव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share