एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Close-up Shot of a Doctor's Hand Pointing on Brain Scan Images  on Digital Tablet

The Islamic Republic of Iran Broadcasting (IRIB) building was struck in an Israeli attack. Source: Getty / Alexi J. Rosenfeld

इरानको सरकारी सञ्चारमाध्यममा इजरेलको आक्रमण, गाजामा खाद्यान्नका लागि हजारौँको सङ्ख्यामा बालबालिका र महिलाहरू लामबद्ध र इन्डियन एयरलाइन्स दुर्घटनामा चालक दलका सदस्य र यात्रु सहित २४९ जनाको मृत्यु भएको सरकारी जानकारी भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now