स्कित्जोफ्रेनिया भनेको के हो र कहाँ पाउने सहयोग?
Source: Getty
अस्ट्रेलियामा प्रत्येक १०० जना मध्ये १ जना व्यक्ति स्कित्जोफ्रेनिया बाट प्रभावित रहेको र उक्त बिमारीको उपचार उपलब्ध रहेको मानसिक स्वास्थ्य बिज्ञहरु बताउँछन्। के हो त स्कित्जोफ्रेनिया र यसको लागि के कस्ता सहयोग उपलब्ध रहेका छन्? मनोचिकित्सक डा. अनुपम पोखरेल यसो भन्नुहुन्छ?
Share