"क्वाड" नामक चार राष्ट्र गठबन्धनको पहिलो औपचारिक बार्तामा स्कट मोरिसन सहभागी हुँदै

Scott Morrison and Joe Biden.

Scott Morrison and Joe Biden. Source: SBS News

इन्डो-प्यासिफिक क्षेत्रमा बढ्दै गएको भनिएको चिनीयाँ दबाब विरुद्ध अस्ट्रेलिया, भारत, संयुक्त राज्य र जापान रहेको उक्त समूहले मिलेर काम गर्ने बताइएको छ।


शनिबार, १३ मार्चमा पहिलो पटक "क्वाड" नाम दिइएको चार राष्ट्रका नेताहरु बीच औपचारिक बार्ता हुँदै छ।

इन्डो-प्यासिफिक क्षेत्रमा बढ्दै गएको भनिएको चिनीयाँ दबाब विरुद्ध अस्ट्रेलिया, भारत, संयुक्त राज्य र जापान रहेको उक्त समूहले मिलेर काम गर्ने बताइएको छ।

क्वाड्रिल्याट्रल सेक्युरिटी डाइलोग नामक चार राष्ट्रको उक्त सुरक्षा सम्मेलनमा अस्ट्रेलियाको तर्फबाट प्रधानमन्त्री स्कट मोरिसनको उपस्थिति रहने छ भने अमेरिकी राष्ट्रपती जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री योशिहिदे सुगाको पनि उक्त बैठकमा उपस्थिति रहने छ।
यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand