Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोनाभाइरसका कारण जागिर गुमाएकाहरु कामका लागि ग्रामिण अस्ट्रेलिया तर्फ आकर्षित

The Morrison government says the increase in working holiday makers will support regional economies.

The Morrison government says the increase in working holiday makers will support regional economies. Source: AAP

अस्ट्रेलियाका सहरी क्षेत्रमा कोरोनाभाइरसको असर बढी देखिदा कृषि लगायतका सिजनल कामहरुका लागि ठुलो संख्यामा अस्थायी भिसामा रहेका लगायतका मानिसहरु देशका ग्रामिण क्षेत्र तर्फ जान थालेको बताइएको छ। तर काम पाउनेहरुको सङ्ख्या चाहिं धेरै नरहेको समाचार पनि आएका छन्।


Published

Updated

By Omar Dehen, SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाका सहरी क्षेत्रमा कोरोनाभाइरसको असर बढी देखिदा कृषि लगायतका सिजनल कामहरुका लागि ठुलो संख्यामा अस्थायी भिसामा रहेका लगायतका मानिसहरु देशका ग्रामिण क्षेत्र तर्फ जान थालेको बताइएको छ। तर काम पाउनेहरुको सङ्ख्या चाहिं धेरै नरहेको समाचार पनि आएका छन्।


यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now