लगातार सातौँ पटक रिजर्भ बैंकले ब्याजदर वृद्धि गर्दा मानिसहरूको ऋण लिने क्षमता पनि घट्दै जाने भएकाले बैंकहरूले के कुरामा ध्यान दिन्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:
- सातौँ पटक रिजर्भ बैंकले ब्याजदर बढाउँदा घरजग्गा बजारको अवस्था कस्तो छ?
- कुन राज्य र सहरमा घरको भाउ घटेको हो?
- होबार्टका कुन क्षेत्रमा लगानी गर्दा मानिसहरूले मुनाफा आर्जन गर्न सक्छन्।
- घर किन्नलाई सेभिङ्गस गरिरहेका वा डाउन पेमेन्टका लागि पैसा हातमा लिएर बसेकाले केही समय अझै कुर्न पर्छ कि सही समय यही हो?
- बैंकबाट धेरै लोन निकाल्नलाई के गर्ने?
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
