अस्ट्रेलियामा मानसिक स्वास्थ्य सेवा कसरी उपयोग गर्ने?
Source: Getty Images
अस्ट्रेलियामा क्यान्सर र हृदय रोग पछि सबैभन्दा ठुलो संख्यामा मानिसहरु प्रभावित हुने बिमारी मानसिक रहेको छ। तैपनि केहि आप्रवासी समुदायमा मानसिक स्वास्थ्य सेवा प्रयोगको संख्या धेरैनै कम रहेको विज्ञहरु बताउँछन्।
Share