Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'शेक्सपियर र देवकोटा दुवैमा अद्भुत साहित्यिक क्षमता देखिन्छ': आचार्य राजन शर्मा

Acharya Rajan Sharma_Nepali literature_ Laxmi jayanti

महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक क्षमता अङ्ग्रेजी लेखक विलियम शेक्सपियर जस्तै रहेकोले उनको कृतिलाई अन्तर्राष्ट्रिय साहित्य मञ्चसम्म पुर्‍याउन सक्नुपर्ने अनेसासका उपाध्यक्ष आचार्य राजन शर्माले बताएका छन्। किन नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यति सम्मान गरिन्छ ? उनको व्यक्तित्वबारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाका संस्थापक अध्यक्ष समेत रहेका शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक क्षमता अङ्ग्रेजी लेखक विलियम शेक्सपियर जस्तै रहेकोले उनको कृतिलाई अन्तर्राष्ट्रिय साहित्य मञ्चसम्म पुर्‍याउन सक्नुपर्ने अनेसासका उपाध्यक्ष आचार्य राजन शर्माले बताएका छन्। किन नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यति सम्मान गरिन्छ ? उनको व्यक्तित्वबारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाका संस्थापक अध्यक्ष समेत रहेका शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now