SKIP TO MAIN CONTENT

"पहिलो बहसमा शोर्टनले टर्नबुललाई हराए"

Leader of the Opposition Bill Shorten and Prime Minister Malcolm Turnbull participate in a Leaders Forum at Windsor RSL
Leader of the Opposition Bill Shorten and Prime Minister Malcolm Turnbull participate in a Leaders Forum at Windsor RSL Source: AAP

आगामी संघिय चुनाव अन्तर्गतको प्रचार अभियानमा संलग्न रहनु भएका प्रधानमन्त्री माल्कम टर्नबुल र प्रतिपक्षि नेता बिल शोर्टन बीच पहिलो औपचारिक बहस शुक्रबार राति पश्चिम सिड्नीमा आयोजना भएको छ। बहस हेर्न उपस्थित १०० अनिर्णीत मतदाताहरु मध्ये ४२ जनाले शोर्टनलाई र २९ जनाले टर्नबुल प्रति आफ्नो समर्थन बहस पछि ब्यक्त गरेका थिए भने अन्य २९ ले आफु अझै अनिर्णित रहेको बताएका थिए। के कस्ता विषयबरुमा बहस भयो त प्रधानमन्त्री र प्रतिपक्षि नेता बीच? यसबारे थप रिपोर्ट।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आगामी संघिय चुनाव अन्तर्गतको प्रचार अभियानमा संलग्न रहनु भएका प्रधानमन्त्री माल्कम टर्नबुल र प्रतिपक्षि नेता बिल शोर्टन बीच पहिलो औपचारिक बहस शुक्रबार राति पश्चिम सिड्नीमा आयोजना भएको छ। बहस हेर्न उपस्थित १०० अनिर्णीत मतदाताहरु मध्ये ४२ जनाले शोर्टनलाई र २९ जनाले टर्नबुल प्रति आफ्नो समर्थन बहस पछि ब्यक्त गरेका थिए भने अन्य २९ ले आफु अझै अनिर्णित रहेको बताएका थिए। के कस्ता विषयबरुमा बहस भयो त प्रधानमन्त्री र प्रतिपक्षि नेता बीच? यसबारे थप रिपोर्ट।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now