स्कूलमा तर्साउने र धम्काउनेलाई अपराधी ठहर गर्नु ठिक?
Source: The Feed
स्कूलमा आफुमाथि धेरैनै तर्साउने र धम्काउने व्यवहार सहनु परेपछि आत्महत्या गर्ने प्रयास गरेकी एक तेह्र बर्षे किशोरी कि आमाले अस्ट्रेलियामा यस प्रकारका व्यवहारलाई राष्ट्रिय स्तरमै गैरकानुनी घोषणा गरिनुपर्ने मांग गरेकीछिन्।
Share



