SKIP TO MAIN CONTENT

'स्टप इट एट दि स्टार्ट': लैङ्गिक हिंसाको चक्र तोड्न समाजमा उदाहरणीय व्यक्ति बन्नुहोस्

Young woman is sitting hunched at a table at home, the focus is on a man's fist in the foregound of the image
Federal ve eyalet hükümetleri aile içi şiddeti önlemek için ilave fon ayırdı. Source: iStockphoto

लैङ्गिक हिंसाको चक्र तोड्न समाजका उदाहरणीय व्यक्तिहरूले सकारात्मक योगदान पुर्‍याउन सक्दछन्। अंधिकास समयमा बालबालिकाले वयस्क वा पाका उमेरका मानिसको सिको गर्दछन्। उनीहरु आफू भन्दा ठुला मान्छेको व्यवहारबाट प्रभावित हुने भएकाले पनि, उचित शिक्षा र अनादरपूर्ण व्यवहार्य रोकेर समाजमा कलङ्कका रूपमा रहेको लैङ्गिक हिंसालाई रोक्नलाई मद्दत गर्न सकिन्छ।

Published

Updated

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

लैङ्गिक हिंसाको चक्र तोड्न समाजका उदाहरणीय व्यक्तिहरूले सकारात्मक योगदान पुर्‍याउन सक्दछन्। अंधिकास समयमा बालबालिकाले वयस्क वा पाका उमेरका मानिसको सिको गर्दछन्। उनीहरु आफू भन्दा ठुला मान्छेको व्यवहारबाट प्रभावित हुने भएकाले पनि, उचित शिक्षा र अनादरपूर्ण व्यवहार्य रोकेर समाजमा कलङ्कका रूपमा रहेको लैङ्गिक हिंसालाई रोक्नलाई मद्दत गर्न सकिन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now