SKIP TO MAIN CONTENT

हजारौं डलर स्वाहा: भिसा ठगीमा परेका सिड्नीका एक नेपाली

Eddie Kang giving interview about fraud allegations back in 2013
Source: abc network

भिसा मिलाउने प्रलोभन देखाउंदै विद्यार्थीहरु बाट हजारौं डलर ठगी गरेको आरोपमा १२ महिने जेल सजाय पाएका तर हाल जमानतमा रहेका एडी क्यांगले अझै पनि आफ्नो काम नरोकेको समाचार आएको छ। क्यांग बाट पीडित भएकाहरुमा सिड्नीका एक नेपाली सुनिल थपलिया पनि रहेकाछन् र उनले आफ्नो पैसा फिर्ता पाउने आस पनि मारेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

भिसा मिलाउने प्रलोभन देखाउंदै विद्यार्थीहरु बाट हजारौं डलर ठगी गरेको आरोपमा १२ महिने जेल सजाय पाएका तर हाल जमानतमा रहेका एडी क्यांगले अझै पनि आफ्नो काम नरोकेको समाचार आएको छ। क्यांग बाट पीडित भएकाहरुमा सिड्नीका एक नेपाली सुनिल थपलिया पनि रहेकाछन् र उनले आफ्नो पैसा फिर्ता पाउने आस पनि मारेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now