SKIP TO MAIN CONTENT

नयाँ बाटोमा लिबरल पार्टी: नेतृ सुजन लीका प्राथमिकतामा परेका विषयहरू

A blonde women in front of a lectern, looking to her left with her lips pursed.
Australian Opposition Leader Sussan Ley addresses the National Press Club for the first time as Opposition leader. Source: AAP / Lukas Coch

केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ सुजन लीले गरेकी छिन्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ सुजन लीले गरेकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now