सन् २०१८ मा अस्ट्रेलियामै बस्ने नेपाली गायकहरुले के-कस्ता "ट्रेन्ड" देखे? अबका आउँदा दिनहरु यहिँ अस्ट्रेलियामा बसेरै गीत सङ्गीतमा लाग्छु भन्ने मानिसहरुलाई के यी लोकप्रिय सङ्गीतकर्मीहरुको छ त? अनि के म्युजिक भिडियो बिना गानाहरु चल्दै चल्दैन त? अस्ट्रेलियामा बसेर नेपाली गीत सङ्गीत क्षेत्रमा चर्चित गीतहरू दिन सफल गायकहरू ईश्वर पोखरेल, सञ्जीव पराजुली, समीर आचार्यसँग गरिएको कुराकानी।
उहाँहरूसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
ईश्वर पोखरेलको कति बज्यो:
सञ्जीव पराजुलीको बादलसँगै:समीर आचार्यको पिच रोड:Share





