SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

An older man with greying hair. He is dressed in a dark suit and blue tie, and speaks near a podium with two microphones.
SA Treasurer Tom Koutsantonis says South Australia won't be spending money to join a national gun buyback. Source: AAP / Michael Errey

सङ्घीय सरकारको ‘गन् बाइब्याक स्कीम’मा साउथ अस्ट्रेलिया सहभागी नहुने राज्यका ट्रेजररको अडान, दस चर्चित युट्युब ‘क्रिएटर’का सामाग्री अभिलेखीकरण गरिने र बङ्गलादेशसँगको दोस्रो टेस्टमा आफ्ना खेलाडी फेरबदल गर्न अस्ट्रेलिया तयार लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारको ‘गन् बाइब्याक स्कीम’मा साउथ अस्ट्रेलिया सहभागी नहुने राज्यका ट्रेजररको अडान, दस चर्चित युट्युब ‘क्रिएटर’का सामाग्री अभिलेखीकरण गरिने र बङ्गलादेशसँगको दोस्रो टेस्टमा आफ्ना खेलाडी फेरबदल गर्न अस्ट्रेलिया तयार लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now