: Fair Work Ombudsman Natalie James (SBS) Source: SBS
अस्ट्रेलियामा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो कार्यस्थलमा हुने कुनै प्रकारको शोषणबारे आफु समक्ष उजुरी गर्न फेयर वर्क लोकपाल द्वारा आग्रह गरिएको छ। लोकपाल न्याटली जेम्स भन्छिन कि आफ्नो कार्यालय समक्ष शोषणबारे जानकारी गराउने विद्यार्थीहरुको भिसा माथि असर नपरेको सुनिश्चित गर्न पनि सहयोग प्रदान गरिने छ। के लोकपाल कार्यालयको उक्त कदमले यहाँ रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई शोषण बारे रिपोर्ट गर्न प्रोत्साहित गर्ला त? अन्तराष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष रहेका विजय सापकोटा यसबारे एसबीएस नेपालीसँग कुरागर्दै।