SKIP TO MAIN CONTENT

सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Attendees the Teej event in Sydney
Attendees the Teej event in Sydney Source: SBS / Sunita Pokharel

अस्ट्रेलियामा नेपाली समुदायको बाक्लिँदो उपस्थितिसँगै, विभिन्न राज्य र प्रदेशहरूमा सामुदायिक गतिविधि बढ्न थालेका छन्। महिलाहरूको पर्व तीज नजिकिँदै गर्दा, आगामी केही दिन नेपाली भाषी रहेका मुख्य स्थानहरूमा तीजका कार्यक्रमहरू आयोजना हुँदैछन्। मेलबर्नमा भने कला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'मेलबर्न डबली' कार्यक्रम हुदैछ। यस हप्ताका नेपाली सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली समुदायको बाक्लिँदो उपस्थितिसँगै, विभिन्न राज्य र प्रदेशहरूमा सामुदायिक गतिविधि बढ्न थालेका छन्। महिलाहरूको पर्व तीज नजिकिँदै गर्दा, आगामी केही दिन नेपाली भाषी रहेका मुख्य स्थानहरूमा तीजका कार्यक्रमहरू आयोजना हुँदैछन्। मेलबर्नमा भने कला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'मेलबर्न डबली' कार्यक्रम हुदैछ। यस हप्ताका नेपाली सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now