SKIP TO MAIN CONTENT

'सबैले मद्दत गर्दे, जे होस्, नेपाली भाइहरूलाई धेरै धेरै धन्यवाद।'

Hari Aryal Melbourne
Hari Aryal helped a needy and elderly traveller at the Tullamarine Airport in Melbourne. Source: Hari Aryal and AAP

मेलबर्न एयरपोर्टमा अलपत्र परेकी नेपाली हजुरआमा केही सहयोगी मन भएका मानिसहरूको जागरूकता र सामाजिक सञ्जालको मद्दतले आफ्नो परिवार कहाँ सकुशल पुगेकी छिन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

मेलबर्न एयरपोर्टमा अलपत्र परेकी नेपाली हजुरआमा केही सहयोगी मन भएका मानिसहरूको जागरूकता र सामाजिक सञ्जालको मद्दतले आफ्नो परिवार कहाँ सकुशल पुगेकी छिन्।


घटनाको विस्तृत विवरण सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: 'सबैले मद्दत गर्दे, जे होस्, नेपाली भाइहरूलाई धेरै धेरै धन्यवाद।' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now