The AI Election: आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका ठूला चुनावहरूमा पारेको प्रभाव

Factchequado.png

This TikTok account uses an avatar to spread misinformation about US immigration issues in Spanish. Credit: Source: Factchequeado

“कम्युनिस्ट कमला”देखि बलिवूडका कलाकारद्वारा दिइएको भनिएको समर्थनहरूसम्म सबैमा आर्टिफिसियल इन्टेलिजेन्स वा एआइको हात रहेको पुष्टि हुँदै गर्दा एसबीएस एग्जामिन्स शृङ्खलाको यो अङ्कमा हामी गत वर्ष भएका केही ठुला निर्वाचनमा यसको प्रभाव बारे चर्चा गर्दैछौं।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand