SKIP TO MAIN CONTENT

सन् २०२२ को अस्ट्रेलिया डे: कसैको हाँसो, त कसैको आँसु

The Invasion Day rally in Sydney's CBD
The Invasion Day rally in Sydney's CBD Source: NITV

अस्ट्रेलियन डेका रूपमा मनाइने २६ जनवरीमा देशैभर करिब ४०० वटा नागरिकता समारोहहरू सम्पन्न भएका छन्। सरकारले विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा एबोरिजिनल एवम् टोरेस स्ट्रेट आइल्यान्डर समुदायले भने यस दिनलाई शोकको दिन भन्दै विरोध गदै आइरहेका छन्।

Published

Updated

By Biwa Kwan

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन डेका रूपमा मनाइने २६ जनवरीमा देशैभर करिब ४०० वटा नागरिकता समारोहहरू सम्पन्न भएका छन्। सरकारले विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा एबोरिजिनल एवम् टोरेस स्ट्रेट आइल्यान्डर समुदायले भने यस दिनलाई शोकको दिन भन्दै विरोध गदै आइरहेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now