SKIP TO MAIN CONTENT

"यो गलत बाटो हो, यसले कतै पुराउँदैन" - सुराखीको आरोपमा शिक्षकको हत्या

Nepal's conflict resolution expert Dr. Bishnu Raj Upreti
Nepal's conflict resolution expert Dr. Bishnu Raj Upreti Source: Facebook

८ डिसेम्बरमा नेपालको प्रदेश नम्बर एकको मोरङमा ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लवका कार्यकर्ताहरू द्वारा अपहरण पछि हत्या गरिएको थियो। यस घटनाले जान मानसमा त्रास फैलिएको अवस्थामा, आउँदो समयमा के अपेक्षा गर्न सक्छन् र सरकारले के कदम चाल्ने छ त? यस विषयमा द्वन्द समाधान सम्बन्धी विज्ञ डा. विष्णु राज उप्रेतीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

८ डिसेम्बरमा नेपालको प्रदेश नम्बर एकको मोरङमा ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लवका कार्यकर्ताहरू द्वारा अपहरण पछि हत्या गरिएको थियो। यस घटनाले जान मानसमा त्रास फैलिएको अवस्थामा, आउँदो समयमा के अपेक्षा गर्न सक्छन् र सरकारले के कदम चाल्ने छ त? यस विषयमा द्वन्द समाधान सम्बन्धी विज्ञ डा. विष्णु राज उप्रेतीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now