मेलबर्नमा रहेका नेपालीहरुलाई आफ्नो कला र प्रतिभा प्रदर्शन गर्न, कुनै विषयमा वादविवाद गर्न वा आफ्नो कथा सुनाउन एक निशुल्क कार्यक्रम आयोजना हुँदै छ। मेलबर्न डबली नामक उक्त कार्यक्रमले समाजमा सकारात्मक सोंच बिकास गर्न प्रोत्साहन दिने बताउँछन् आयोजक समूहका राजु शाक्य।