SKIP TO MAIN CONTENT

अस्ट्रेलिया र चीनबिचको व्यापारिक सम्बन्धमा सम्भावित सुधार

AUSTRALIA CHINA DIPLOMACY TRADE
Australian Trade Minister Don Farrell (L) speaks to China's Minister of Commerce Wang Wentao during a meeting via teleconference at Parliament House in Canberra, Australia, 06 February 2023. Credit: LUKAS COCH / POOL/EPA

अस्ट्रेलिया र चीनका व्यापार मन्त्रीहरूको पहिलो द्विपक्षीय बैठक गत हप्ता सम्पन्न भएको थियो। चीनले अस्ट्रेलियाबाट निर्यात गरिने कोइला माथि लगाएको अनौपचारिक प्रतिबन्ध हटे सँगै दुई वर्ष भन्दा लामो समाई पछि पहिलो कोइला ढुवानी चीन पुगेको छ। "आर्थिक सहायता" लाई प्रवर्द्धन गर्न इच्छुक रहेको चीनले दाबी गरेको छ।

Published

By Julien Oeuillet

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया र चीनका व्यापार मन्त्रीहरूको पहिलो द्विपक्षीय बैठक गत हप्ता सम्पन्न भएको थियो। चीनले अस्ट्रेलियाबाट निर्यात गरिने कोइला माथि लगाएको अनौपचारिक प्रतिबन्ध हटे सँगै दुई वर्ष भन्दा लामो समाई पछि पहिलो कोइला ढुवानी चीन पुगेको छ। "आर्थिक सहायता" लाई प्रवर्द्धन गर्न इच्छुक रहेको चीनले दाबी गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now