SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २० एप्रिल २०२६

JIM CHALMERS PRESSER
Federal Treasurer Jim Chalmers will hand down the 2026 Federal Budget on 9 May. Source: AAP / MICK TSIKAS/AAPIMAGE

बढ्दो इन्धन मूल्य र एआइका कारण जागिर गुम्ने खतराले अस्ट्रेलियनहरू निराश बन्दै गएको एक अध्ययनको निष्कर्ष, आगामी मे महिनाको बजेटमा प्रशासनिक झन्झटहरू कम गर्न विभिन्न समूहहरूको सरकारलाई सुझाव र एएफएलमा मेलबर्न डेमन्सको रोमाञ्चक जित लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बढ्दो इन्धन मूल्य र एआइका कारण जागिर गुम्ने खतराले अस्ट्रेलियनहरू निराश बन्दै गएको एक अध्ययनको निष्कर्ष, आगामी मे महिनाको बजेटमा प्रशासनिक झन्झटहरू कम गर्न विभिन्न समूहहरूको सरकारलाई सुझाव र एएफएलमा मेलबर्न डेमन्सको रोमाञ्चक जित लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now