NSW Premier Mike Baird (1st from left, Om dhungel 2nd from left, Ram Khanal 2nd from right, John Ajaka, Multicultural Minister 1st on right. Source: Ram Khanal
न्यु साउथ वेल्समा भुटानी शरणार्थीहरुको पुनर्बास र सशक्तिकरणको लागि उल्लेखनीय योगदान पुराए बापत राज्यका प्रिमियर माइक बेर्डले २०१६ बहुसंस्कृतिक समुदाय पदक अन्तर्गत "लाइफ टाइम अचिवमेंट" पदक ओम ढुंगेललाई र राम खनाललाई "यूथ पदक" ले सम्मानित गर्नु भएको छ। उक्त पुरस्कार र समुदायमा आफ्नो योगदानबारे उहाँहरुले एसबीएस नेपालीलाई यसो भन्नु भयो।