SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?

First Peoples Assembly Gather In Gardens Of Parliament In Victoria
The First Assembly of First Nations of Victoria pose for a group portrait, Victoria's indigenous body negotiating a state treaty gathered at the Victorian Legislative Assembly for its first session after the election on July 26, 2023 in Melbourne, Australia. Credit: Tamati Smith/Getty Images

अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।

Published

By Nikyah Hutchings

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now