SKIP TO MAIN CONTENT

फोनभित्रको गोप्यता अब नलुक्ने

AAP
AAP Source: AAP

अस्ट्रेलियाको सरकारले अघि सारेको प्रयास अन्तर्गत फोनमा गुप्तलेखन मार्फत पठाईने संदेशलाई अब इन्टरनेट कम्पनीहरुले अधिकारी समक्ष खुलाउनु पर्ने हुन्छ। सरकारले, आफुलाई शंका लागेको व्यक्तिमा मात्र यस नया अधिकारको प्रयोग गर्ने बताएको छ। सूचना प्रबिधि सम्बन्धिका बिज्ञ श्री नापितले गुप्तलेखन मार्फत अपराधी क्रियाकलाप बढ्न थाले पछि सरकारले यो कदम चाल्नु परेको हामीलाई बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सरकारले अघि सारेको प्रयास अन्तर्गत फोनमा गुप्तलेखन मार्फत पठाईने संदेशलाई अब इन्टरनेट कम्पनीहरुले अधिकारी समक्ष खुलाउनु पर्ने हुन्छ। सरकारले, आफुलाई शंका लागेको व्यक्तिमा मात्र यस नया अधिकारको प्रयोग गर्ने बताएको छ। सूचना प्रबिधि सम्बन्धिका बिज्ञ श्री नापितले गुप्तलेखन मार्फत अपराधी क्रियाकलाप बढ्न थाले पछि सरकारले यो कदम चाल्नु परेको हामीलाई बताएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now