SKIP TO MAIN CONTENT

नेपाल बाढी अपडेट: जनधनको क्षति, खोजी कार्य जारी, अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो सन्देश

Nepal Flash floods
Damaged houses stand precariously near the swollen, debris-choked banks of the Trishuli River after flash floods in Nepal’s Nuwakot district on Wednesday, 26 August 2026. Source: AP / Niranjan Shrestha/AP Photo/Niranjan Shrestha

नेपालको रसुवास्थित भोटेकोशी नदीमा बुधवार, २६ अगस्ट बिहान गएको बाढीका कारण १५७ जनाको मृत्यु भएको यो समाचार तयार पारिएको समयसम्म नेपाल प्रहरीले जनाएको छ। एक रिपोर्ट। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।


Published

Updated

By Pratichya Dulal, SBS Nepali

Source: SBS



Skip to podcast episode content

नेपालको रसुवास्थित भोटेकोशी नदीमा बुधवार, २६ अगस्ट बिहान गएको बाढीका कारण १५७ जनाको मृत्यु भएको यो समाचार तयार पारिएको समयसम्म नेपाल प्रहरीले जनाएको छ। एक रिपोर्ट। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।


मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now