हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nepal festival in Sydney Source: SBS / SBS Nepali
नेपाली र भुटानी महिला टोलीका बीचमा मैत्रिपूर्ण फुटबल खेल, ल्होछार र 'मेन्टल वेलबिङ्ग ट्रेनिङ' अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
Share