SKIP TO MAIN CONTENT

पेरिस सम्झौता बाट अमेरिकी बहिर्गमन - के हुने छ अब जलबायु अभियानकर्ताहरुको कदम?

A protestor holds a sign in front of the Brandenburg Gate in Berlin after Donald Trump’s decision to withdraw from the Paris accord
A protestor holds a sign in front of the Brandenburg Gate in Berlin after Donald Trump’s decision to withdraw from the Paris accord Source: EPA

अमेरिकी राष्ट्रपति द्वारा पेरिस सम्झौता बाट संयुक्त राज्य बाहिरिने भनि गरिएको घोषणाका साथ् जलवायु परिवर्तन रोकथामको क्षेत्रमा कार्यरत अभियानकर्ताहरुको काममा कतिको प्रभाव पर्ला त? जलवायु परिवर्तन सम्बन्धि जनचेतना बढाउन सक्रिय रहेको संस्था प्लान्ट फर द प्लानेटमा महासचिव रहेका सागर अर्यालले डोनाल्ड ट्रम्पको उक्त निर्णयबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकी राष्ट्रपति द्वारा पेरिस सम्झौता बाट संयुक्त राज्य बाहिरिने भनि गरिएको घोषणाका साथ् जलवायु परिवर्तन रोकथामको क्षेत्रमा कार्यरत अभियानकर्ताहरुको काममा कतिको प्रभाव पर्ला त? जलवायु परिवर्तन सम्बन्धि जनचेतना बढाउन सक्रिय रहेको संस्था प्लान्ट फर द प्लानेटमा महासचिव रहेका सागर अर्यालले डोनाल्ड ट्रम्पको उक्त निर्णयबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now