SKIP TO MAIN CONTENT

राजनीतिक फाइदाको लागि "अफ्रिकी ग्याङ्ग" को प्रयोग?

Peter Dutton
Source: AAP

"अफ्रिकी गिरोह हिंसा" - गृह मामिला मन्त्री पीटर डटनले राजनीतिक फाइदाका लागि मेलबर्नमा युवा अपराधको वर्णन गर्दा यी शब्दहरूको प्रयोग गरेको आरोप शहरका अफ्रिकी समुदायका सदस्यहरुले लगाएका छन्। युवा हिंसाबारे कुरा गर्दा के संघीय सरकारले जानी - जानी अफ्रिकी समुदायलाई लक्षित गरेको हो त? अस्ट्रेलियन लेबर पार्टीका सदस्य पनि रहेका डा. महेश भण्डारीले केहि वर्ष अगाडी युवा हिंसा बाट प्रभावित स्थानहरु मध्येको एक भनिएको विन्डहम शहरको स्थानीय चुनावमा पनि लडेका थिए। उक्त विषयबारे उनले एसबीएस नेपालीसँग आफ्नो बिचार व्यक्त गरेका थिए।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

"अफ्रिकी गिरोह हिंसा" - गृह मामिला मन्त्री पीटर डटनले राजनीतिक फाइदाका लागि मेलबर्नमा युवा अपराधको वर्णन गर्दा यी शब्दहरूको प्रयोग गरेको आरोप शहरका अफ्रिकी समुदायका सदस्यहरुले लगाएका छन्। युवा हिंसाबारे कुरा गर्दा के संघीय सरकारले जानी - जानी अफ्रिकी समुदायलाई लक्षित गरेको हो त? अस्ट्रेलियन लेबर पार्टीका सदस्य पनि रहेका डा. महेश भण्डारीले केहि वर्ष अगाडी युवा हिंसा बाट प्रभावित स्थानहरु मध्येको एक भनिएको विन्डहम शहरको स्थानीय चुनावमा पनि लडेका थिए। उक्त विषयबारे उनले एसबीएस नेपालीसँग आफ्नो बिचार व्यक्त गरेका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now