SKIP TO MAIN CONTENT

भिक्टोरियामा मरणासन्न अवस्थामा पुगेकालाई डाक्टरको सहयोगमा जिवन अन्त्यगर्न सरकारी कदम

A bill to legalise assisted dying will be introduced into Victoria's parliament next year.
A bill to legalise assisted dying will be introduced into Victoria's parliament next year. Source: AAP

भिक्टोरिया सरकारले आगामी वर्ष मरणासन्न अवस्थामा पुगेकाहरुलाई स्वेच्छापूर्ण रूपमा डाक्टरको सहयोगका साथ आफ्नो जिवन अन्त्यगर्न क़ानूनी अधिकार प्रदान गर्न संसदमा प्रस्ताव पेशगर्ने बताएको छ। एन्ड्रयूज सरकारका अनुसार उक्त मस्यौदा तैयार पार्न उसले विभिन्न क्षेत्रमा कार्यरत बिज्ञहरुको सुझाव लिने छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया सरकारले आगामी वर्ष मरणासन्न अवस्थामा पुगेकाहरुलाई स्वेच्छापूर्ण रूपमा डाक्टरको सहयोगका साथ आफ्नो जिवन अन्त्यगर्न क़ानूनी अधिकार प्रदान गर्न संसदमा प्रस्ताव पेशगर्ने बताएको छ। एन्ड्रयूज सरकारका अनुसार उक्त मस्यौदा तैयार पार्न उसले विभिन्न क्षेत्रमा कार्यरत बिज्ञहरुको सुझाव लिने छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now