SKIP TO MAIN CONTENT

कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी

Nepalese Association of Victoria organises its 17th NAV Cup Cricket Tournament.
Nepalese Association of Victoria organises its 17th NAV Cup Cricket Tournament. Source: Facebook/Nepalese Association of Victoria

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले (न्याभ) जनवरी १६ आइतबारबाट कोभिड-१९ सुरक्षित तरिकाले १७ औँ संस्करणको न्याभ कप क्रिकेट टूर्नामेन्ट सुरु गरेको छ। खेलको पहिलो दिनमा हामीले संयोजक प्रेम राज उप्रेतीसँग गरेको प्रत्यक्ष कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले (न्याभ) जनवरी १६ आइतबारबाट कोभिड-१९ सुरक्षित तरिकाले १७ औँ संस्करणको न्याभ कप क्रिकेट टूर्नामेन्ट सुरु गरेको छ। खेलको पहिलो दिनमा हामीले संयोजक प्रेम राज उप्रेतीसँग गरेको प्रत्यक्ष कुराकानी सुन्नुहोस्।

उप्रेतीसँगको हाम्रो प्रत्यक्ष रेडियो कुराकानी सुन्नुहोस्: कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now