SKIP TO MAIN CONTENT

मधेशमा पर्यटकहरू आकर्षित गर्न "भिजिट मधेश" अभियान

Sujit Singh talks to SBS Nepali on Visit Madhesh Campaign
Sujit Singh talks to SBS Nepali on Visit Madhesh Campaign Source: SBS Nepali

नेपालमा सन् २०२० मा नेपाल भ्रमण वर्ष अथवा भिजिट नेपाल येर मनाइने तयारी भइरहँदा "भिजिट मधेश" नामक अभियान पनि सुरु भएको छ। सगरमाथा एवं अन्य हिमालहरूका साथ-साथै तराई क्षेत्रमा पनि पर्यटकहरूलाई आकर्षित गरिनुपर्ने उक्त अभियानमा लागेकाहरूको बिचार रहेको छ। यसैक्रममा हामीले अस्ट्रेलियाबाट भिजिट मधेश अभियानमा सहयोग पुर्याउन सक्रिय सुजीत सिंहसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा सन् २०२० मा नेपाल भ्रमण वर्ष अथवा भिजिट नेपाल येर मनाइने तयारी भइरहँदा "भिजिट मधेश" नामक अभियान पनि सुरु भएको छ। सगरमाथा एवं अन्य हिमालहरूका साथ-साथै तराई क्षेत्रमा पनि पर्यटकहरूलाई आकर्षित गरिनुपर्ने उक्त अभियानमा लागेकाहरूको बिचार रहेको छ। यसैक्रममा हामीले अस्ट्रेलियाबाट भिजिट मधेश अभियानमा सहयोग पुर्याउन सक्रिय सुजीत सिंहसँग गरेको कुराकानी।

सिंहसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now