अस्ट्रेलियामा पैसा बचत गर्ने तरिका
Source: AAP
अस्ट्रेलियाका शहरहरु विश्वकै सबैभन्दा राम्रो मध्येका मानिन्छन। तर यहाँ जीवन यापनको लागि लाग्ने खर्च भने एकदमै धेरै भएको पनि बताइन्छ। यस अवस्थामा आफ्नो खर्चलाई नियन्त्रणमा ल्याउँन र आफ्नो पैसा बचतगर्न हाल अस्ट्रेलियामा रहेका विकल्पहरु बारे समीर घिमिरेको रिपोर्ट।
Share