SKIP TO MAIN CONTENT

जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?

Former schoolteacher Rachel Bos in Canberra (SBS).jpg

अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।

Published

By Youssef Saudie, Wing Kuang

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now