Thousands of Australian Socceroo fans pack Federation Square in Melbourne Monday, June 19, 2006. Brazil beat Australia 2-0 in their World Cup Group F match played in Munich. (AAP Image/Andrew Brownbill) NO ARCHIVING Source: AAP / Andrew Brownbill
सन् २०२६-२७ को सङ्घीय बजेट मङ्गलवार सार्वजनिक हुँदै, अस्ट्रेलियाको ब्याजदर बढेर ४.३५ प्रतिशत र फिफा विश्वकपका खेलहरू मेलबर्नस्थित फेडरेसन स्क्वायरमा प्रसारण गरिने भिक्टोरियाकी प्रिमियर जसिन्टा एलनको निर्णय लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।