SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A woman speaking while standing at a lectern.
Reserve Bank of Australia governor Michele Bullock. The central bank will hand down its latest interest rates decision at 2.30pm today. Source: AAP / Dean Lewins

ब्याज दर ४.३५ प्रतिशतमा यथावत् राख्ने रिजर्भ ब्याङ्कको घोषणा, जनगणनामा साइबर सुरक्षालाई लिएर ढुक्क रहन सरकारको आश्वासन र डार्विनमा सुरु हुने टेस्ट क्रिकेटमा अस्ट्रेलियाको पहिलो खेल बङ्गलादेशसँग लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

ब्याज दर ४.३५ प्रतिशतमा यथावत् राख्ने रिजर्भ ब्याङ्कको घोषणा, जनगणनामा साइबर सुरक्षालाई लिएर ढुक्क रहन सरकारको आश्वासन र डार्विनमा सुरु हुने टेस्ट क्रिकेटमा अस्ट्रेलियाको पहिलो खेल बङ्गलादेशसँग लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now