SKIP TO MAIN CONTENT

सामुदायिक गतिविधि: यस हप्ता कहाँ के हुँदै छ?

nepali community property.png
Dashain being celebrated at a property owned by ANMC in Diggers Rest, Victoria.

आगामी सोमवार महिलाहरूको पर्व तीज परेकाले नेपाली भाषी रहेका मुख्य स्थानहरूमा तीजका कार्यक्रमहरू आयोजना हुँदैछन्। मेलबर्नमा भने कला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'मेलबर्न डबली' कार्यक्रम हुँदैछ। सिड्नीमा भने कविता र गजल सम्बन्धि कार्यक्रम हुँदैछन्। यस हप्ताका नेपाली सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

आगामी सोमवार महिलाहरूको पर्व तीज परेकाले नेपाली भाषी रहेका मुख्य स्थानहरूमा तीजका कार्यक्रमहरू आयोजना हुँदैछन्। मेलबर्नमा भने कला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'मेलबर्न डबली' कार्यक्रम हुँदैछ। सिड्नीमा भने कविता र गजल सम्बन्धि कार्यक्रम हुँदैछन्। यस हप्ताका नेपाली सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now