हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Ex-Gurkhas and their families took part in the Anzac Day parades at Sydney and Melbourne on 25 April, 2023. Credit: Krishna Pokhrel/ SBS Nepali
देउसी-भैलो, छठ पुजा, सामुहिक भोज अनि खेल गतिविधि - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
Share