आफ्नो घरलाई तताउने सही प्रणाली छान्न बजारमा के कस्तो विकल्पहरू उपलब्ध रहेका छन् भनेर थाहा पाउँदा सजिलो पर्ने हुन्छ। यदि घरमा पहिले नै राखेको प्रणाली हटाउन सकिएन भने पनि त्यसलाई ऊर्जा खपत र विद्युत् महसुल कम हुने किसिमले अपग्रेड गर्न सकिन्छ।
Share

Published
Updated
By Zoe Thomaidou
Presented by SBS Nepali
Source: SBS
Share this with family and friends


