SKIP TO MAIN CONTENT

‘प्रडक्टिभिटी राउन्डटेबल’: आर्थिक सुधारका लागि भन्दै सरकारले आयोजना गरेको गोलमेच सम्मेलन

A graphic of a man in a suit next to federal parliament and symbols representing currency
Treasurer Jim Chalmers says the economic roundtable will provide the government with a guide to "the next three budgets and beyond". Credit: aap/sbs news

अस्ट्रेलियामा उत्पादकत्व वृद्धिका लागि प्रमुख अर्थविद्, व्यवसायी र विभिन्न सङ्गठनका प्रतिनिधिहरू क्यानबेरामा तीन दिने गोलमेच सम्मेलनका लागि जुटेका छन्। आर्थिक विकास तथा उत्पादकत्वमा देशले केही दशकयता नगण्य प्रगति गरेको सूचकाङ्कहरूले देखाउँदै गर्दा लेबर सरकारले ‘प्रडक्टिभिटी राउन्डटेबल’को आयोजना गरेको हो।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा उत्पादकत्व वृद्धिका लागि प्रमुख अर्थविद्, व्यवसायी र विभिन्न सङ्गठनका प्रतिनिधिहरू क्यानबेरामा तीन दिने गोलमेच सम्मेलनका लागि जुटेका छन्। आर्थिक विकास तथा उत्पादकत्वमा देशले केही दशकयता नगण्य प्रगति गरेको सूचकाङ्कहरूले देखाउँदै गर्दा लेबर सरकारले ‘प्रडक्टिभिटी राउन्डटेबल’को आयोजना गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now