SKIP TO MAIN CONTENT

मार्च महीनामा सरकारी सहयोग बन्द भएपछि के होला ?

Markets faring well in US
美股做好,外圍市場受惠。 Source: Pixabay

यस वर्षको सुरुवातका साथ अस्ट्रेलियामा बेरोजगार रहेकाहरूको सङ्ख्या घटेको अस्ट्रेलियाली तथ्याङ्क विभागले प्रकाशित गरेको रिपोर्टमा देखिएको छ। एबीएस का अनुसार डिसेम्बरको महिनामा ६ दशमलव ६ प्रतिशत रहेको बेरोजगारी दर जनवरीमा आउँदा शून्य दशमलव २ प्रतिशतले घटेर ६ दशमलव ४ प्रतिशतमा पुगेको छ। तर आगामी मार्च महिना देखि अन्त्य हुने जबकीपर जस्ता भुक्तानीहरू पछि चाहिँ अवस्था बिग्रन सक्ने चिन्ता व्यक्त हुदै आएका छन्। के होला त आगामी महिना देखिको अवस्था - यसबारे हामीले अर्थशास्त्री डाक्टर कृष्ण हमाल संग कुरा गरेका छौ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

यस वर्षको सुरुवातका साथ अस्ट्रेलियामा बेरोजगार रहेकाहरूको सङ्ख्या घटेको अस्ट्रेलियाली तथ्याङ्क विभागले प्रकाशित गरेको रिपोर्टमा देखिएको छ। एबीएस का अनुसार डिसेम्बरको महिनामा ६ दशमलव ६ प्रतिशत रहेको बेरोजगारी दर जनवरीमा आउँदा शून्य दशमलव २ प्रतिशतले घटेर ६ दशमलव ४ प्रतिशतमा पुगेको छ। तर आगामी मार्च महिना देखि अन्त्य हुने जबकीपर जस्ता भुक्तानीहरू पछि चाहिँ अवस्था बिग्रन सक्ने चिन्ता व्यक्त हुदै आएका छन्। के होला त आगामी महिना देखिको अवस्था - यसबारे हामीले अर्थशास्त्री डाक्टर कृष्ण हमाल संग कुरा गरेका छौ।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now