अस्ट्रेलियामा अन्त्येष्टि आयोजना गर्दा जान्नु पर्ने कुराहरूको बारेमा सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा बसोबास: अन्त्येष्टि आयोजना गर्दा जान्नु पर्ने कुराहरू
It is essential to know how funerals are conducted in Australia.
Published 22 June 2022 at 4:37pm
By Delys Paul
Presented by SBS Nepali
Source: SBS
आप्रवासी जीवनमा थुप्रै नसोचेका घटनाहरू घट्न सक्छन्। ती मध्य एक हो, आफ्नो कोही नजिकको व्यक्ति या प्रियजनको मृत्यु। अस्ट्रेलियामा अन्त्येष्टि कसरी गरिन्छ भन्ने बारे जानकार रहन आवश्यक छ।
Published 22 June 2022 at 4:37pm
By Delys Paul
Presented by SBS Nepali
Source: SBS
Share