SKIP TO MAIN CONTENT

दौत्य सम्बन्ध स्थापना भएको ६ दशक कट्दा पनि नेपालले किन अस्ट्रेलियाबाट खासै फाइदा लिन सकेन?

Durapada Sapkota and Dr Raju Adhikari
Durapada Sapkota and Dr Raju Adhikari spoke to SBS Nepali on Australia Nepal relations. Source: Durapada Sapkota/Twitter and Raju Adhikari

नेपाल र अस्ट्रेलिया बिचको दौत्य सम्बन्ध स्थापना भएको ६२ वर्ष पुग्दा पनि न त सिधा हवाई सम्पर्क न त सरकारी स्तरमा खासै महत्त्वपूर्ण चासो व्यक्त भएका छन्। यसै सन्दर्भमा अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दूरापदा सापकोटा र अस्ट्रेलियामा नेपाली सङ्घहरूको छाता सङ्गठन फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन (फेन्का)का संस्थापक अध्यक्ष डा राजु अधिकारीसँग एसबीएस नेपालीका लागि कृष्ण पोख्रेलले गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाल र अस्ट्रेलिया बिचको दौत्य सम्बन्ध स्थापना भएको ६२ वर्ष पुग्दा पनि न त सिधा हवाई सम्पर्क न त सरकारी स्तरमा खासै महत्त्वपूर्ण चासो व्यक्त भएका छन्। यसै सन्दर्भमा अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दूरापदा सापकोटा र अस्ट्रेलियामा नेपाली सङ्घहरूको छाता सङ्गठन फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन (फेन्का)का संस्थापक अध्यक्ष डा राजु अधिकारीसँग एसबीएस नेपालीका लागि कृष्ण पोख्रेलले गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now