अस्ट्रेलियामा कुन विषयमा डिग्री हासिल गरेकाहरुले सबै भन्दा छिटो काम पाउन सफल भएको देखाउने सम्बन्धि एक नयाँ तथ्यांक सार्वजनिक भएको छ। सन् २०१७ को उक्त तथ्यांक तैयार पार्न एक लाख भन्दा बढी ग्राजुएटहरुको सर्वेक्षण गरिएको थियो गरिएको थियो। कुन पेशामा अध्यन गरेका विद्यार्थीहरुले सबै भन्दा कम समयमा फुल टाइम काम पाउन सफल भए होलान त?