को नेपाली?
Source: Getty Images
नेपाली भनेको को हो? के नेपालमा जन्मिएको व्यक्ति मात्र नेपाली हो कि नेपाली परिचय देशको सीमा भित्र मात्रै सीमित रहन सक्दैन? यस बिषयबारे छलफल सुरुगर्ने लगायतका उद्देश्यका साथ् आयोजना गरिएको एक भिडियो र फोटो प्रतियोगिता बारे कोड फर नेपाल नामक संस्थाका रोशन घिमीरे एसबीएस नेपालीसँग कुरागर्दै।
Share



