SKIP TO MAIN CONTENT

किन र कसरी गरिँदै छ, नेपालीहरुको सुख र समृद्धि नाप्ने काम?

Cheerful group of Nepali women
Happy Nepali women in Kathmandu window. Source: Photo by: India Pictures/Universal Images Group Editorial via Getty Images

केन्द्रीय तथ्याङ्क विभागले नेपालीहरूको सुख र समृद्धि मापन गर्न लागेको जनाएको छ। सुख जस्तो जटिल विषयलाई विभागले किन र कसरी मापन गरेर त्यसको तथ्याङ्क निकाल्न खोजेको भन्ने विषयमा हाम्री नेपाल सम्वाददाताले उक्त विभागका महानिर्देशक सुमनराज अर्यालसँग गरेकी कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

केन्द्रीय तथ्याङ्क विभागले नेपालीहरूको सुख र समृद्धि मापन गर्न लागेको जनाएको छ। सुख जस्तो जटिल विषयलाई विभागले किन र कसरी मापन गरेर त्यसको तथ्याङ्क निकाल्न खोजेको भन्ने विषयमा हाम्री नेपाल सम्वाददाताले उक्त विभागका महानिर्देशक सुमनराज अर्यालसँग गरेकी कुराकानी।

हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now