journalist subel bhandari talks to sbs nepali about alleged war crime in afghnistan. Source: Supplied
अफगानिस्तानमा खटाइएका विशेष सेनाका सदस्यहरूले केहि ३९ ओटा कथित अवैध हत्यामा संलग्न रहेको आरोप रहेको रिपोर्ट भर्खरै सबर्जनिक हुँदा अस्ट्रेलियाली सरकारको कदमले आगामी दिनहरुमा पीडितहरुलाई न्याय प्रदान गर्ला त? अफगानिस्तानमा केही वर्ष काम गरेका पत्रकार सुबेल भण्डारी सँग हामीले कुरा गरेका छ।