"चुनाब त जितियो, तर हाम्रो कार्यालय खोई ?" चट्याङ्गमास्टरले नया नपा र गपा प्रमुखहरुको कार्यालयनै नभए पछि गरेको व्यंग। साथै महानगर-पालिका घोषणा हुदैमा हामी नेपाली किन खुशी हुन्छौ- जान्न का लागि यो व्यंगात्मक प्रस्तुति सुन्नुहोस्।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


